पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सुनसरीमा सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका – ९ कोशी टप्पु बन्यजन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका – ११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् ।आइतबार दिउसो साढे ३ बजे कोशी टप्पु वन्य जन्तु आरक्षण स्थित घुम्नेक्रममा