पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका – २ का ३८ वर्षीय जीवन मगरको मृत्यु भएको हो ।सोमबार दिउसो अन्न पिस्ने क्रममा आफ्नो घरमा राखेको पिसानी मिलमा विद्युत सर्ट भई करेण्ट लाग्दा उनको मृत्यु भएको हो