पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाँचथर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।सदरमुकाम स्थित जिल्ला हुलाक कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिबार दिउसो एक ‌औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको हो ।जिल्ला स्थित क्रियाशिल राजनीतिक