युधिष्ठिरराज आमगाईफिदिम । पाँचथर जिल्लामा स्थापित जिल्लाकै सार्वधिक ठूलो राशिको साहित्यिक पुरस्कार यस बर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ ।२०७५ सालमा दिवंगत हुनु भएका पाँचथरका साहित्यकार, राजनीतिज्ञ तथा विशिष्ट समाजसेवी स्व. अमर नेम्बाङ लिम्बुको स्मृतिमा वितरण गरिदै आएको पुरस्कारबाट मुकारुङ र