फिदिम । डिभिजन वन कार्यालय, फिदिम पाँचथरमा कार्यरत लेखापाल अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै श्रीमती र ससुराबिरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी परेको छ । झापाको कमल गाँउपालिलका – ६ मा स्थाई बसोबास भएका ३६ वर्षीय कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै श्रीमती र ससुराबिरुद्ध