काठमाडौं। नेपालले ११ वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो। सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालले जितको खडेरी तोड्ने क्रममा मरिससलाई १–०