फिदिम । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्तामा सुरेश शाह नियुक्त भएका छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले सुरेश शाहलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो । उनि पाँचथर फिदिमका स्थायी बासिन्दा हुन ।गत ६ असारमा भएको निर्वाचनमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ