पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तिजोक यूवाक्लवको आयब्यय सार्वजनिकिरण एवं सम्मान कार्यक्रम सम्पन्न

दिपक दुलाल, नवमीडाँडातिजोक यूवाक्लव नवमीडाँडाको आर्थिक वर्ष २०७८ र ०७९ को आयव्यय सार्वजनिकिरण एवं सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा सम्पन्न भएको छ ।गत आर्थिकवर्षको आयव्ययको प्रस्तुती तथा क्लवलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा उक्त क्लवले आर्थिक