नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ ।विद्यालयमा सोमबार बसेको अभिभावकहरुको भेलाले गोपाल लुइँटेलको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।समितिका अन्य सदस्यहरुमा दिलेन्द्र नेम्वाङ, गोलमान मिखोक्पा, सुष्मा धमला, रेणुका