नारायण तुम्बापो / पाँचथर पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन् । नयाँ धान कोदो पाक्न थालेसंगैे लिम्बू जातिको घर–घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ ।नयाँ अन्न पुज्ने चढाउने चलनलाई चासोक तङ्नाम भनिने लिम्बू संस्कृतिज्ञाता पाँचथरका राजेन्द्र जवेगु बताउछन् ।