फिदिम । स्थानिय तह सदस्य निर्वाचन २०७९ मा पाँचथर जिल्लाका स्थानीय तहका अधिकाशं निर्वाचित एवं पराजित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण नबुझाएको देखिन्छ । समयमा खर्च विवरण नबुझाउने उनिहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।आयोगले तोकेको सयय सिमामा खर्च विवरण नबुझाउनेहरुमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले,