पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


ताप्लेजुङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पाँचथर । ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने एकजना मजदुरको डुबेर मृत्यु भएको छ । काभ्रेपलान्चोकका २९ वर्षीय तीर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।मृत्यु भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिगई थप अनुसन्धान भइरहेको १