मंगल बेघापाँचथर । इलाममा आगामि चैत्र २६ र २७ गते इलाम साहित्य महोत्सव आयोजना हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको महोत्सवलाई इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजना गर्न लागेका हुन् ।महोत्सवमा नेपाल