पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


फिदिम नगर बाल संजाल गठनः अध्यक्षमा रानिटार माविका नितेश तामाङ

फिदिम । फिदिम नगरपालिका स्तरिय बाल संजालको अध्यक्षमा रानीटार माध्यमिक विधालयका कक्षा ०९ का छात्र नितेश तामाङ सर्वसम्वत चुनिएका छन ।आईतबार सदरमुकाम फिदिममा सम्पन्न नगर स्तरीय बाल क्लबका प्रतिनिधिहरुको भेलाले तामाङको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन गरेको छ । नगरका २० वटा सामुदायिक माध्यमिक विद्यालयका