दिपक दुलाल नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा फाल्गुनन्द १,नवमीडाँडाका विद्यालयहरुबिच हाजिरिजवाफ,चित्रकला तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।फाल्गुनन्द गाउँपालिका १ नं. वडाकार्यालय,नवमीडाँडाको आर्थिक सहयोग र सिद्धेश्वरी मावि सुर्केनागीको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।फाल्गुनन्द