फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका वडा नं.१ शनिवारे बजार छेउको गाईगोठमा आईतबार विहान अन्दाजी ६ः४० बजेको समयमा आगलागी भएको छ । स्थानीय टिका भट्टराईको घर नजिकै रहको ढुङ्गा माटो र काठले बनेको टिनको छानो भएको गाईगोठमा आगलागी भएको हो । फिदिम नगरको दमकल