पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाको पोल्टामा

मंगल बेघा अन्तरपालिका स्तरीय द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाको पोल्टामा परेको छ । फाल्गुनन्द गाउँपालिका ६ र ७ को सीमानामा अवस्थित वासाङ्गु वजारमा शनिबार सम्पन्न फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई हराउँदै फाल्गुनन्द गाउँपालिकाले उपाधि आफ्नो पोल्टामा पारेको हो । फाल्गुनन्द गाउँपालिकाले २५–१६, २५–२२ र