पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


कांग्रेस नेता बुढाथोकीको निधन

२३ माघ, पाँचथर । नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीको सोमबार राती निधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन हो। झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीलाई एक हप्ता अगाडिदेखि