पाँचथर । जीवित पतिको मृत्यु दर्ता गरी एकल महिलाको भत्ता लिएको आरोपमा रामेछाप जिल्लाको मन्थली नगरपालिका ३ का निर्मला खत्री र तत्कालीन वडा सचिव शिवकुमार महतो विरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपितद्वय विरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको