काठमाडौं । नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित भएको छ । यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।संस्थापन पक्षबाट अध्यक्षका आधा दर्जन आकांक्षीहरूमध्ये अन्तिममा पाँच