पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौ । आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज शुक्रबार निर्वाचन हुँदै छ ।
संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे उपसभामुख चुन्न मतदान गरिनेछ।
यसअघि हिजो बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ३८ बजे