फिदिम । पाँचथर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेका सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन । अघिल्लो एमाले सरकारले ल्याएका करिब १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका हुन । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग