पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बिद्यार्थि नेत्री मनिषाको उपन्यास ‘छोरी’ बिमोचन

काठमाण्डौ । लेखिका तथा विद्यार्थी नेता मनिषा आचार्यको उपन्यास ‘छोरी’ आइतबार काठमाण्डौमा बिमोचन भएको छ ।मनिषाकृत उपन्यास ‘छोरी’ को उर्जामन्त्री पम्फा भुषाल, कवि तथा सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र समालोचक सन्तोष परियारले बिमोचन गरेका हुन् ।कृति बिमोचन समारोहमा बोल्दै