नारायण तुम्बापोफिदिम । नेपाली निर्माण समुहको नारी प्रधान लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायाङ्कन सम्पन्न भएको छ । भारत सिक्किमको लिम्बू परिवेशका विभिन्न रमणिय क्षेत्रमा लोजिमाको छायाङ्कन गरिएको निर्देशक सागर सुब्बाले बताए ।रोमाञ्चक प्रेमकथाको माध्यमबाट लोपन्मुख लिम्बू भाषा लिपि प्रबद्र्धन हुनेगरि बनाइदै गरेको यो चलचित्र सत्तरी