इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् ।नेकपा एमाले इलाम क्षेत्र-२ क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेम्वाङको नाम सिफारिस गरेको हो । अरूको नाम सिफारिस नभएकाले नेम्बाङको उम्मेदवारी निश्चित भएको देखिन्छ ।२०५६ सालबाट इलाम