पाँचथर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।सदरमुकाम स्थित जिल्ला हुलाक कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिबार दिउसो एक औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको हो ।जिल्ला स्थित क्रियाशिल राजनीतिक