दिपक दुलाल । नवमिडाँडापाँचथरको फाल्गुनन्द गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आधारभूत तह कक्षा ६ – ८ मा अध्ययनरत विद्यार्थीहरुबिच चित्रकला प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा सम्पन्न प्रतियोगितामा जनकल्याण मावि फाक्तेपकी रेश्मी कुरुङ्वाङ प्रथम, पञ्चकन्या आधारभूत विद्यालय आङ्साराङकी मेलिना सम्बाहाम्फे द्दितिय