पावर पोष्ट मिडिया प्रा.लि.
फिदिम नगरपालिका वडा नं ०२, पाँचथर सम्पादक: युधिष्टिरराज आमगाई सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९
फिदिम नगरपालिका वडा नं. २ को ९ सय मत गणनामा एमाले प्यानलको अग्रता देखिएको छ । कुल खसेको मत १३ सय ७४ रहेको छ । प्रमुखः मित्रप्रसाद काफ्ले (रुख) ३९७ पृथ्वी लावती (सुर्य) ४४८ उपप्रमुखः राधाकृष्ण न्यौपाने (हसिया हथौँडा) २८५ जगत थापा मगर (हलो) ४०५