मंगल बेघा पाँचथर । वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो संस्करण शनिबार फिदिममा सुरु भएको छ । पाँचथर फुटबल क्लबकाे आयोजनामा सञ्चालित प्रतियाेगिता फिदिम माविको खेल मैदानमा सुरू भएकाे हाे। प्रतियोगिताको उद्घाटन खेलमा मितेरी क्लव तेह्रथुम विरुद्ध २–० को सहज जित