पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

छैठौं चौंरी पर्यटन महोत्सव चैत्र ३० गते देखि

मंगल बेघापाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ४ स्थित चाररातेमा आगामी चैत्र ३० गतेदेखि छैठौं चौंरी पर्यटन महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिका मूख्य आयोजक, फालेलुङ कञ्चनजंघा पर्या – पर्यटन प्रबर्द्धन संस्था, दीपज्योती युवा क्लब र कञ्चनजंघा चौरी पालन तथा संरक्षण संस्था आयोजक रही