नारायण तुम्बापो फिदिम । प्रकोपको रुपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैंसी, गोरु, बाछाबाछी संक्रमित भएका छन् । यहि रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनु्सार दुई जिल्लामा लाखौ मुल्यका १०२ वटा दुहुनो गाई, हल