पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तमोर कोरीडोरको नावाखोलामा ट्रिपर डुब्यो

फिदिम । अविरल बर्षा संगै मंगलबार बिहान नावाखोलामा आएको बाढीका कारण खोलामा फसेको ट्रीपर डुबेको छ । तमोर करिडोर अन्तर्गत नावा खोलामा धरानबाट पाँचथरको यासोकतर्फ आउदै गरेको बा१क ५११२ नं. को ट्रिपर खोलामा फसिई डुवेको हो ।ट्रिपरमा रहेको २६ ड्रम डिजेल (प्रति ड्रम २२० लि.