पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

यी ४ राशिलाई भगवान गणेशको कृपा, चम्किदैछ भविष्य: २०७८ माघ २१ शुक्रवार

शुक्रबार, फेब्रुअरी ४ मा चन्द्रमाको सञ्चार मीन राशिमा हुनेछ। दिनको समयमा पूर्वभाद्रपद नक्षत्र प्रभावकारी रहनेछ। आज साँझसम्म शिवयोग पनि रहनेछ। यस्तो अवस्थामा गणेशको कृपाले आजको दिन वृष राशिका लागि निकै शुभ र लाभदायक रहनेछ । अरु सबै राशिका लागि आजको दिन कस्तो रहनेछ ? जान्नुहोस्