काठमाडौ। ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित उच्च तहका १४ जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।हातहतियार तथा खरखजाना,विष्फोटक पदार्थ विष्फोटन गराई