फिदिम । पाँचथरको फाल्गुनन्द गाँउपालिका ५ भञ्ज्याङका पञ्चबहादुर चेम्जोङको घरमा आईतबार आगलागी हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।भञ्ज्याङका पञ्चबहादुरको काठमा टिनको बेरा भएको भान्छा घरबाट सुरु भएको आगलागीले नजिकै रहेको चेम्जोङको तीन तले घर जलेर खरानी भएको छ।जिल्ला प्रहरी कार्यालय, पाँचथरले