पाँचथर । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली माथि धनकुटाको महालक्ष्मी नगरपालिका ५ स्थित लेगुवामा विहिबार दुव्र्यवहार भएको छ । दार्चुलाको झुलाघाट देखि पाँचथरका चिवाभञ्ज्याङ सम्मको मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका एमाले अध्यक्ष ओलीमाथि स्थानीय महेश राईले हात हाल्ने प्रयास गर्दै दुव्र्यवहार गरेका हुन्