पाँचथर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ स्थित निगालेमा बिहिबार विहान एकै परिवारका तीन जनाको लास फेला परेको छ । लास फेला पर्नेमा स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङ रहेका छन् । टिकारामको झुण्डिएको