नारायण तुम्बापो फिदिम । हामी सवैलाई थाहा छ पानीको सुन्दर फोहोराको एउटा रुप हो झरना । पानी छोटो–लामो छाँगा वा छहराको डिलबाट अबिरल ओर्लिने क्रममा झरनाको स्वरुप सिर्जना हुन्छ । यहि बेला झरनाले छुट्टै रोमाञ्चक साङ्गीतिक लय नै हाल्छ । अर्थात पानीको बाद्यवादन, गायन र