दिपक दुलाल नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा फाल्गुनन्द १, नवमीडाँडामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाइमा योजना तथा कार्यक्रम