पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा अटो दुर्घटनाः १ को मृत्यु ४ घाइते

फिदिम । पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार बिहान करिब ८ः४० बजे अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम-६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको हो । टाउको र चिउडोमा गम्भीर चोट लागेको तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला