पाँचथर । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रेको काम यथाशीघ्र सुरुआत गर्नुपर्नेमा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले जोड दिनुभएको छ । मदन भण्डारी राजमार्ग (हेटौंडा–धरान) तथा तमोर कोरिडोर सडक स्थलगत अवलोकन गर्दै नेम्वाङले द्रूत गतिमा अगाडि बढेको निर्माण