फिदिम । पाँचथरको याङवरक गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।याङवरक–१ को वडाध्यक्षमा एमालेका राजेन्द्र खालिङ राई ५ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन । यहाँ गठबन्धनका लक्षुमन गुरुङले ४ सय ४० मत प्राप्त गरेका छन । वडा सदस्यहरुमा