पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

ईलाम / फाकफोकथुम गाउँपालिका – २,धार्नेखोपका ६१ वर्षीय दिलबहादुर तामाङ घरबाट करीब दुई सय मिटर टाढा मृत अवस्थामा फेला परेका छन् ।
गाईबस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय,इलामले जानकारी दिएको छ । हाल उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाममा लगिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ३ : २८ बजे