काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा घरभित्र मृत भेटिएका एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ ।तारकेश्वर नगरपालिका-२ पदमछलमा बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया