पाँचथर । यातायात बन्द गराएको आरोपमा पहिचान पक्षधरका नौ जना नेता तथा कार्यकर्तालाई प्रहरीले शनिबार झापा र सुनसरीवाट गिरफ्तार गरेको छ । प्रहरीले सुनसरीवाट पाँच र झापावाट चार जनालाई गिरफ्तार गरेको हो । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संषर्घ समितिको तर्फवाट पूर्व घोषित कार्यक्रम