पाँचथर । प्रेस चौतारी नेपालको रजत जयन्ती (२५ औं स्थापना दिवस) को अवसरमा प्रेस चौतारी पाँचथरले शक्ति पोष्ट डटकमका सम्पादक युधिष्ठिरराज आमगाई र गोरखापत्र दैनिकका पाँचथर प्रतिनिधि नारायण तुम्बापोलाई सम्मान गरेको छ ।स्थापना दिवसको सन्दर्भमा चौतारी पाँचथरले जिल्ला सदरमुकाम फिदिम स्थित नेपाल पत्रकार महाँसघको सभाहलमा