पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

एसिसी प्रिमियर कपको उपाधि नेपाललाई

मंगल बेघा काठमाडौं । काठमाण्डौमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा युएईलाई ७ विकेटले हराउँदै उपाधि मात्र हात पारेन, एसिया कपमा समेत स्थान पक्का गरेको छ ।युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतीमा ३०.३ ओभरमा पूरा