पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दीपावली मेला फुटबल प्रतियोगिताको उपाधी डीएफसीले चुम्यो

मंगल बेघा पाँचथर । दीपावली मेला फुटबल प्रतियोगिताको उपाधी डीएफसी (दारिम्बा फुटबल क्लब) ले चुमेको छ । पाँचथरको याङवरक गाँउपालिका ४ स्थित थर्पू क्याम्पसको खेल मैदानमा बिहिबार सम्पन्न फाइनल खेलमा छिमेकी टिम नागीलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पछि पार्दै डीएफसीले उपाधी चुमेको हो ।