पाँचथर । जिल्ला अस्पताल पाँचथरमा तीन दिनसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरवाट १ हजार ५ सय वढिले सेवा लिएका छन् । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा मेचि आँखा अस्पतालको सहकार्यमा पाँचथर क्लबले आयोजना गरेको शिविरमा आखाँका विरामीले सेवा लिएका हुन् । शिविरवाट १ हजार ५