पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

याङवरक गाउँकार्यपालिका सदस्यमा एमालेका सवै निर्वाचित

फिदिम । पाँचथर जिल्लाको याङवरक गाउँपालिका, गाउँकार्यपालिकाको निर्वाचनमा एमालेका सवै उमेद्वार निर्वाचित भएका छन । आज बुधबार मध्यान्न भएको कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट कुमारध्वज सुनुवार र विश्वमणी राई निर्वाचित भएका हुन । दुवै जना निर्विरोध निर्वाचित हुन भएको हो । त्यस्तै कार्यापालिका